अर्जुनधारा नगरपालिकाको लागि आवश्यक १ थान ट्रयाक्टरको ट्रली खरिद सम्वन्धि शिलबन्दी कोटेशन पेश गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा आ.व. २०७७/०७८ का लागि यस अर्जुनधारा नगरपालिकको लागि उल्लेखित बमोजिमको १ थान ट्याक्टरको ट्रली के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ सो को विवरण यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र कर चुक्ता, संस्था/फर्म/कम्पनीकोे प्रमाणपत्रको प्रतिलिपी, नविकरण र सक्कल निवेदनसहित एकमुष्ट शिलबन्दी दरभाउपत्र यस नगरपालिकाको कार्यालयमा पेश गर्नुहुन सबै सरोकारवालाहरुमा यो सूचना प्रकाशित गरिएको छ ।