अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि देशैभर राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।
यसै क्रममा झापा निर्वाचन क्षेत्र नं. २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्य पदका लागि २० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा सदस्य पदका लागि निर्वाचन क्षेत्र २ को १ मा १० जना र २ को २ नम्बरमा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्यतर्फः




प्रदेश १ (१) तर्फः


प्रदेश १ (२) तर्फः


