नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो
काठमाडौँ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । २४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ ...