एक्तेन मुभिजद्वारा महमाईमा निशुल्क स्वास्थ्य शिविर
झापा । एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कन्काई हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग र माई नगरपालिका वार्ड न. ६ को सहकार्यमा इलामको माइ नगरपालिकाको महमाईमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेको ...