झापामा १५ दिनमा ७६ जना कोरोना संक्रमित, दुईको मृत्यु
बिर्तामोड । दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको झापामा विगत १५ दिनमा ७६ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दोस्रो चरण शुरु भएयता करिव दुई सातामा जिल्लामा त्यति धेरै संक्रमित थपिएका हुन् । बुधबार ६ महिला र १० पुरुष गरी ...