देशभर १५ लाख ५५ हजारले कोभिड १९ विरुद्धको खोप लगाए
काठमाडौं । नेपालमा कोभिड १९ (नोवल कोरोना भाइरस) विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको ...