थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३५९ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ...