बिहीबार थपिए १३४३ कोरोना संक्रमित, १३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २८९ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका ...