थपिए १ हजार १४ कोरोना संक्रमित, २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार ...