झापामा कोरोनाबाट कात्तिकमा ४८ जनाको मृत्यु
बिर्तामोड । केही महिना अघिदेखि लक्षणसहितका कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै नेपालमा गम्भीर प्रकारका संक्रमित बढ्दै जान थालेका छन् । जसले गर्दा दैनिक संक्रमितको मृत्युको संख्यासमेत बढेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको ...