शनिबार प्रदेश १ मा थपिए ४८१ संक्रमित, पाँच जनाको मृत्यु
विराटनगर । प्रदेश १ मा शनिबार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरङमा १९५ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ ...