दमकका २६ सहित आज झापामा ६४ जना संक्रमित थपिए
बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा २६ जना रहेका छन् । मंगलबार थपिएका संक्रमितमा ३४ महिला र ३० पुरुष छन् । सबैभन्दा बढी दमकका १२ महिला १४ पुरुष हुन् ...