प्रदेश १ मा आइतबार ४०९ जना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आइतबार थप ४०९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । १ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा २३६, सुनसरीमा ९७, झापामा ...
विराटनगर । प्रदेश १ मा आइतबार थप ४०९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । १ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा २३६, सुनसरीमा ९७, झापामा ...
बिर्तामोड । झापामा अहिलेसम्मकै बढी ५५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला रहेका छन् भने ३६ जना पुरुष छन् । एकैपटक १० वटा पालिकामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा ...
झापा । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै उक्त संख्या पुगेकाे हाे । आइतबार विहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले बताए । पाटन अस्पतालमै ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा ...
सुनसरी । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान-८ की एक ...
बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ । क्यान्सर रोग विशेषज्ञ डा यादवले आज विहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका ...
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमित व्यक्तिको शनिबार राति मृत्यु भएको छ । सुनसरीको दुहवी-३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । महिलालाई असोज २० गते अस्पताल ...
झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना परीक्षण फेरि बन्द भएको छ । पीसीआर मेसिनको रिएजेन्ट सकिएपछि परीक्षण बन्द भएको हो । होल्डमा रहेका स्वाबको परीक्षण सकिएपछि थप परीक्षण गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि रिएजेन्ट सकिएपछि ...
झापा । अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या भएका ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । छातीमा समस्या भएपछि स्थानीय शंकर हस्पिटलमा ६ दिनसम्म उपचार गर्दा निको नभए पनि उनलाई धरान रेफर गरिएको ...