लापरबाहीले प्रदेश १ मा कोरोनाको जोखिम बढ्दै
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेको छ । नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास सफल हुन नसक्दा संक्रमण फैलने क्रम बढेर गएको हो । दैनिक थपिने संक्रमितको संख्याले पनि कोरोना व्यापक रुपमा फैलिएको पुष्टि गर्छ ...