शनिश्चरे अस्पताललाई ५० लाखबढीको स्वास्थ्य सामग्री
झापा । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट अर्जुनधारामा प्राप्त स्वास्थ्य (उपकरण) सामग्री आज शनिश्चरे अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालबाट प्राप्त हुने सेवालाई प्रभावकारी बनाउन सामग्री प्राप्त भएकाे हाे । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनको पहलमा स्वास्थ्य मन्त्रालयबाट दसैँपछि ...