ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गर्ने ३ जना पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ३ लिबाङका ...