बीएन्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
झापा । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । ०८० चैत १२ मा भएको फैसलाको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र शारङ्गा सुवेदीको इजलासले यसै ...