भद्रपुरमा स्वास्थ्य विमा कार्ड दुरुपयोग गरी रकम असुल्दै औषधि पसल
भद्रपुर । झापाको एउटा औषधि पसलले एउटाको विमा कार्डबाट दोस्रो व्यक्तिलाई उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ । उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षीया गर्भवती महिला ममता विक खडकालाई अस्पताल परिसरमा सञ्चालित सु्ष्मा मेडिकल ...