भारतकी पहिलो संक्रमित सेलेब्रिटी कनिका भन्छिन्, ‘मलाई ज्यान मार्नेसम्मको धम्की आयो’

न्यूज सञ्जाल १० पुष २०७७, शुक्रबार ०८:३५

झापा । कनिका कपुर भारतमा कोरोना भाइरसको संक्रमण हुने पहिलो सेलेब्रिटी थिइन् । अहिले कनिकाले आफू संक्रमित भएपछि कस्तो-कस्तो आलोचना सहनुपर्यो भनेर खुलासा गरेकी छन् । कनिका कपुर कोरोना संक्रमित भएको खबर मार्च २०२० मा आएको थियो । त्यतिबेला उनले ...

आज झापामा एकको मृत्यु, थपिए २१ संक्रमित

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार १८:४३

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका एक व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यसैगरी, थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का ८७ वर्षीय ...

घट्दै कोरोना सङ्क्रमणः बढ्दै निको हुने दर

न्यूज सञ्जाल ४ पुष २०७७, शनिबार ०८:२२

झापा । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारमाथि नै सङ्क्रमण दर रहेकोमा ...

झापामा आज २ को मृत्यु, १२ जना संक्रमित थपिए

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार १८:०५

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण भएका झापाका २ जनाको मृत्यु भएको छ । केही समयअघि संक्रमित भएका मध्ये दुई जनाको मृत्यु भएको हो । यसैगरी, आज झापामा आज १२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ...

बिहान ‘ब्रेकफास्ट’ नगर्दा शरीरमा आउन सक्छन् यस्ता समस्या

न्यूज सञ्जाल ३ पुष २०७७, शुक्रबार ०९:०९

झापा । बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ । त्यसैले, ...

दमकका १३ सहित झापामा १७ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २ पुष २०७७, बिहीबार १८:१२

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी दमकका १३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । ...

६ हजार ५८८ पीसीआर परीक्षणमा ७७६ जना कोरोना संक्रमित

न्यूज सञ्जाल २ पुष २०७७, बिहीबार १६:३७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना ...

चुस्त दुरुस्त रहन जाडो मौसममा खानुहोस् यी १० खानेकुरा

न्यूज सञ्जाल २ पुष २०७७, बिहीबार ०८:४९

झापा । धेरैजसो मानिसहरुलाई दिनभरी कुनै न कुनै बेला थकान महसुस हुन्छ । शरीरमा ऊर्जाको कमीका कारण यसको असर दैनिक कामकाजमा समेत पर्छ । तपाईं के र कति मात्रामा खानुहुन्छ यसको असर पनि पूरा दिनको क्रियाकलापमा पर्छ । खानपिनका केही ...

बुधबार झापामा कोरोनाबाट २ को मृत्यु, २३ संक्रमित थपिए

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार १७:५०

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २३ जनामा कोरोना भाइरस संक्रमण हुँदा २ जनाको ज्यान गएको छ । थपिएका २३ जनामध्ये ७ जना महिला र १६ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार थपिएकामध्ये दमक नगरपालिकाका एक महिलासहित ७ ...

पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु, थपिए ७३६ संक्रमित

न्यूज सञ्जाल १ पुष २०७७, बुधबार १७:२९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ९१ महिला र ४ सय ४५ पुरुष रहेका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ...

1 54 55 56 57 58 101
×