मंगलबार झापामा थपिए १२ जना संक्रमित

न्यूज सञ्जाल ३० मंसिर २०७७, मंगलवार १८:०३

बिर्तामोड । पछिल्लोपटक झापामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न कम गरिएपछि संक्रमितको संख्या पनि घट्दै गएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा झापाका १२ जनामा कोरोा भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लोपटक संक्रमित हुनेहरुमध्ये ...

नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो

न्यूज सञ्जाल ३० मंसिर २०७७, मंगलवार १७:१५

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको ...

झापामा थप २२ जनामा कोरोना संक्रमण

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १८:३६

झापा । झापामा आज २२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सोमवार जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा १ महिलासहित ४ जना, ...

अर्जुनधारामा नागरिकको स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १७:५०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा मातहतबाट प्रवाह गरिने स्वास्थ्य सेवा र नागरिकले पाउनुपर्ने स्वास्थ्य अधिकारका विषयमा सोमबार सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । मानवअधिकार समूह अर्जुनधाराको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा यसअघि विभिन्न विषयको समस्या पहिचान ...

पछिल्लो २४ घण्टामा १८ को मृत्यु, थपिए ८२१ कोरोना संक्रमित

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १७:१८

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ ...

झापामा आज १७ जनामा कोरोना, एकको मृत्यु

न्यूज सञ्जाल २८ मंसिर २०७७, आईतवार १७:४६

बिर्तामोड । झापामा आज १७ जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित भएकामध्ये एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार जिल्लाका ७ वटा पालिकामा ११ महिला र ६ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण ...

नेपालमा सङ्क्रमणपछि निको हुने २ लाख ३५ हजार नाघे

न्यूज सञ्जाल २८ मंसिर २०७७, आईतवार १६:४८

काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच ...

झापामा आज २० जना संक्रमित थपिए, २ को मृत्यु

न्यूज सञ्जाल २७ मंसिर २०७७, शनिबार १७:०७

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा आज २० जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रवार जिल्लाका १० वटा पालिकामा १० महिला र १० जना पुरुषसहित २० जनामा ...

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३५९ जना डिस्चार्ज

न्यूज सञ्जाल २७ मंसिर २०७७, शनिबार १६:४०

काठमाडौँ । नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ...

शुक्रबार झापाका १७ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १७:५२

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना महिला र १३ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका १ महिला र ३ पुरुष, अर्जुनधाराका ३ जना पुरुष, ...

1 55 56 57 58 59 101
×