अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

न्यूज सञ्जाल २५ असार २०८२, बुधबार १०:०३

शनिश्चरे, (झापा) । झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।   उनलाई ...

भद्रपुरमा गाेली प्रहार, २०५ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

न्यूज सञ्जाल २४ असार २०८२, मंगलवार २१:२३

भद्रपुर । झापाको भद्रपुरबाट गोली प्रहार गरी ठूलो परिमाणको ब्राउन सुगरसहित दुई जना कारोबारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् ।   प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको थियोे । मंगलबार ...

काँकरभिट्टामा पेस्तोलसहित प्रतिक अग्रवाल पक्राउ

न्यूज सञ्जाल २४ असार २०८२, मंगलवार १७:३५

झापा । काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जलपाईगुडी थाना भक्तिनगर सेवकरोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन् ।   आज बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल ...

बाढीले मितेरी पुल बगायो, प्रहरीसहित १८ जना सम्पर्कविहीन

न्यूज सञ्जाल २४ असार २०८२, मंगलवार ०९:०८

काठमाडौँ । मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् ।   ...

बाहुनडाँगीको मानव सेवा आश्रममा सडक मानवको मृत्यु

न्यूज सञ्जाल २३ असार २०८२, सोमबार २०:१०

झापा । झापा मेचीनगर नगरपालिका ४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा रहेका एक सडक मानवको मृत्यु भएको छ ।   हिजो भद्रपुर १० मा बेवारिसे रुपमा हिँडडुल गरिरहेको अवस्थामा तत्काल वतन नखुलेका ५० वर्षीय भुन्टे कुर्मी भनिने ब्यक्तिलाई भद्रपुर नगरपालिकाद्वारा उद्धार ...

रंगेलीमा गोली चलाएर तीनजना ब्राउनसुगर कारोबारी पक्राउ

न्यूज सञ्जाल २२ असार २०८२, आईतवार १७:५४

विराटनगर । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ राउन्ड हवाइ फायर गरी रगेलीबाट तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ...

सर्पले टोकेर कमलमा १० वर्षीय बालकको मृत्यु

न्यूज सञ्जाल २२ असार २०८२, आईतवार १७:२५

झापा । विषालु सर्पले टोकेर झापाको कमलमा एक बालकको मृत्यु भएको छ । गएराति सर्पले टोकेर कमल गाउँपालिका ४ का अन्दाजी १० वर्षका नवीन विकको मृत्यु भएको हो ।   हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमनले खुट्टामा टोकेको थियो । ...

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

न्यूज सञ्जाल २२ असार २०८२, आईतवार ०८:५७

झापा । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका २ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।   जिल्ला ...

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभाव कायमै

न्यूज सञ्जाल २२ असार २०८२, आईतवार ०७:४१

झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।   हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला रोपाइँ गरिसकेको बताए। ुअघिल्लो ...

भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

न्यूज सञ्जाल २१ असार २०८२, शनिबार १८:३५

झापा । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर ३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो ।   भद्रपुर २ स्थित महारानी चोक ...

1 33 34 35 36 37 746
×