दमकमा ४२ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

न्यूज सञ्जाल ५ श्रावण २०८२, आईतवार २२:५०

झापा । भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।   आइतबार दिउँसो ३ः४५ बजे दमक ५ स्थित मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत विहार राज्य कटिहार जिल्ला ...

अविरल वर्षाले पाँचथर जोड्ने मुख्य सडक अवरुद्ध

न्यूज सञ्जाल ५ श्रावण २०८२, आईतवार ०९:१०

फिदिम । शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् । मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ ।   जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी ...

कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम

न्यूज सञ्जाल ५ श्रावण २०८२, आईतवार ०८:५९

काठमाण्डौ । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षापछि बाढीको जोखिम बढेको छ । धनकुटाको मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो ।   सुनसरीको सर्दु खोला मदन भण्डारी ...

अचेत अवस्थामा भेटिएका इलामका निर्मलको मृत्यु

न्यूज सञ्जाल ४ श्रावण २०८२, शनिबार ०९:१५

फिक्कल । इलाममा अचेत अबस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ ७ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ भालुझोडास्थित मेची राजमार्गको छेउमा तत्काल पहिचान नखुलेका युवा भेटिएका थिए ।   उनलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उद्धार ...

बाह्रदशी दुर्घटनाः घाइते बुहारी उर्मिलाको पनि मृत्यु

न्यूज सञ्जाल ३ श्रावण २०८२, शुक्रबार १९:५४

झापा । झापाको बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । स्कुटरमा सवार घाइते बुहारीको पनि मृत्यु भएको छ ।   स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र उनका ७ वर्षीय नाति आयुष राजवंशीको ...

हत्यापछि फरार इलामका किरण मानेभञ्ज्याङबाट पक्राउ

न्यूज सञ्जाल ३ श्रावण २०८२, शुक्रबार १९:४१

इलाम । माईजोगमाई गाउँपालिका २ का २३ वर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका १ का किरण शेर्पा पक्राउ परेका छन् ।   असार ३२ गते राति शेर्पाले चापागाईसहित ससुराली घरमा बस्दै आएका उनका ...

बिर्तामोडमा करेन्ट लागेर अर्जुनधाराका दिपकको मृत्यु

न्यूज सञ्जाल ३ श्रावण २०८२, शुक्रबार १९:२०

झापा । आज दिउँसो बिर्तामोडमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ३५ वर्षीय युवा रहेका छन् ।   प्रहरीका अनुसार दिउँसो २ः२० बजे बिर्तामोड २ स्थित पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा ...

‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने

न्यूज सञ्जाल १ श्रावण २०८२, बुधबार २०:५५

दमक । झापाको दमक नगरपालिका ३ मा निर्मित १८ तले 'दमक भ्यूटावर' भोलि (बिहिबार)देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।   शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक ३ दापगाछीस्थित दमक ...

झापा अर्जुनधाराका ९६ जनालाई धनीपुर्जा वितरण

न्यूज सञ्जाल १ श्रावण २०८२, बुधबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ ।   अर्जुनधारा नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, भूमि व्यवस्था सहकारी ...

खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

न्यूज सञ्जाल ३१ असार २०८२, मंगलवार १०:२७

झापा । झापाको दमकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय बालक रहेका छन् ।   प्रहरीका अनुसार दमक ९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर दमक ९ का ११ वर्षीय रमन धिमालको मृत्यु ...

1 31 32 33 34 35 746
×