धाइजनका सरोज ब्राउन सुगरसहित पक्राउ
काँकरभिट्टा । भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने झापा मेचीनगर १४ धाइजन गोलोबारी बस्ने २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन् । गएराति ९ बजे मेचीनगर ६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे. ८ प १५८५ नम्बरको टीभीएस ...