फिदिममा ग्रिनेटजस्तो शंकास्पद वस्तु फेला
फिदिम । पाँचथरको फिदिममा शंकास्पद वस्तु फेला परेको छ । हिजो साँझ ६ः५० बजे फिदिम नगरपालिका ६ शिवाको एक घरमा ग्रिनेटजस्तो शंकास्पद वस्तु फेला परेको हो । शिवास्थित ४० वर्षीय भुपाल तुम्रोकको ढुङ्गा माटोले बनेको घरमा उक्त वस्तु फेला ...