मोरङमा करेन्टले माछा मार्दा श्रीमान-श्रीमतीको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैंचामा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको ज्यान गएको छ। सुन्दरहरैंचा नगरपालिका ७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। ...