बिर्तामोड बसपार्क छेउमा पुरुषको शव फेला
झापा । बिर्तामोड बसपार्क नजिक एक जना पुरुषको शव फेला परेको छ । बसपार्क पूर्वपट्टि रहेको चिया बगानमा पुरुषको शव दुर्गन्धित अवस्थामा फेला परेको हो । शवसँगै फेला परेको नागरिकताका आधारमा मृतक फिदिम नगरपालिका वडा नँ ७ रानीटार निवासी ...