महापुराणको आय–व्यय सार्वजनिक
अर्जुनधारा । झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा सम्पन्न भएको श्रीमद् लिङ्ग महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ । गत मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण महायज्ञ मूल आयोजक समारोह समितिका ...