बिर्तामोडमा मोबाइल पत्रकारिता तालिम
बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजनामा मोबाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम बिहीबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले ...