सीतारमेश क्याम्पसमा स्वागत तथा बिदाई
बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति-१ झापाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई स्वागत तथा बिदाई गरेको छ । क्याम्पसले प्रथम वर्षमा भर्ना भएर आउने तथा चौथो वर्ष सकेर जान लागेका विद्यार्थीलाई स्वागत तथा बिदाई गरेको हो । उनीहरुलाई फूलमाला, ...