विद्यार्थीलाई पुरस्कृत गर्दै जनता माविको वार्षिकोत्सव
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमका बीच उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो । विद्यालयले मनोहर स्मृति छात्रवृत्ति पुरस्कारबाट गरिब तथा जेहेन्दार विद्यार्थी सन्दिप न्यौपाने, सुरेन्द्र ...