देवी पाथीभराको वार्षिकोत्सवमा १०६ वर्षीया बृद्धालाई सम्मान

न्यूज सञ्जाल १८ फाल्गुन २०७६, आईतवार १८:३८

अर्जुनधारा । झापाको अर्जुनधारा–६ स्थित देवी पाथीभरा अङग्रेजी विद्यालयले १०६ वर्षीया बृद्धालाई सम्मान गर्दै विद्यालयको ११औं वार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ । कार्यक्रममा १०६ वर्षीया ज्येष्ठ नागरिक नारायणी सेढाईंलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले ...

सांस्कृतिक कार्यक्रमसहित शुभताराको वार्षिकोत्सव मनाइयो

न्यूज सञ्जाल १८ फाल्गुन २०७६, आईतवार १८:२२

कालिस्थान । झापाको अर्जुनधारा–१० स्थित शुभतारा एजुकेशन फाउण्डेसनको ११औं वार्षिकोत्सव आइतबार विविध कार्यक्रम गरी मनाइएको छ । दुई दिनअघि विद्यालयमा सम्पन्न भएको स्पोर्टस मिट–२०७६ का विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य, रायम्स, ¥याम्प वकलगायत प्रस्तुत गरेका ...

एम्सको वार्षिकोत्सवबाट ‘एम्स दर्पण’को सुरुवात

न्यूज सञ्जाल १५ फाल्गुन २०७६, बिहीबार १८:४७

शनिश्चरे । झापाको अर्जुनधारा–८ मा रहेको एम्स एकाडेमीको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर एकाडेमीले शैक्षिक बुलेटिनको रुपमा ‘एम्स दर्पण’ प्रकाशन गरेको छ । विद्यालयको गतिविधिसँगै सिर्जनात्मक विविध क्षेत्रमा रुची राख्ने विद्यार्थीहरुलाई लक्षित गरी यसै महिनादेखि प्रकाशनमा ...

बिर्तामोडका टोल विकास प्रतिनिधिलाई तालिम

न्यूज सञ्जाल ९ फाल्गुन २०७६, शुक्रबार २०:०१

झापा । बिर्तामोडमा सञ्चालित क्षमता अभिबृद्धि र उद्घोषणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाअन्तर्गत वडामा गठित टोल विकास संस्थाका प्रतिनिधिलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले नेतृत्व विकासका लागि आचरण सुधारमा जोड दिनुपर्ने धारणा राख्नु भयो । ...

स्वस्तिका शिशु सदनको ३४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार २०:११

शनिश्चरे । झापा अर्जुनधाराको पुरानो संस्थागत विद्यालयको रुपमा रहेको स्वस्तिका शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय ३४औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यार्थीहरुको तर्फबाट छात्रा गरिमा तिम्सिनाले स्वागत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई ...

मेचीनगरमा खेलकुद छनौट प्रतियोगिता सुरु

न्यूज सञ्जाल ३ फाल्गुन २०७६, शनिबार १८:३०

झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२औं राष्ट्रपति रनिङ शिल्ड खेलकुदअन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न कारणले गुमनाम हुन ...

मुनामदनको २२औँ वार्षिकोत्सव सम्पन्न

न्यूज सञ्जाल ३ फाल्गुन २०७६, शनिबार १८:१७

बुधबारे । बुद्धशान्ति ४ स्थित मुनामदन एकाडेमीको २२औँ वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । विद्यालयका कोअर्डिनेटर दीपक गौतमको सभापतित्व तथा सीतारमेश बहुमुखी क्याम्पस बुधबारेका क्याम्पस प्रमुख केशव ढुंगेलको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक नृत्य, ...

अर्जुनधारा माविको ६०औं वार्षिकोत्सव सम्पन्न

न्यूज सञ्जाल १ फाल्गुन २०७६, बिहीबार १८:०१

अर्जुनधारा । झापाको अर्जुनधारा–४ स्थित भाङबारीमा रहेको अर्जुनधारा माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । प्रधानाध्यापक टंकप्रसाद बस्नेतले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जग्गादाता केशरबहादुर विष्ट, पूर्व विद्यालय व्यवस्थापन समितिका ...

दिव्यज्योतिको वार्षिकोत्सवमा २२ जनालाई सम्मान

न्यूज सञ्जाल २९ माघ २०७६, बुधबार १९:२९

बिर्तामोड । बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयले स्थापनाको २३औं वार्षिकोत्सवमा समाजका अग्रज शिक्षासेवीसहित शैक्षिक क्षेत्रमा अब्बल रहेका २२ जनालाई सम्मान गरेको छ । जसमा केही दातासमेत रहेका छन् । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका ...

अर्जुनधारामा प्याब्सन स्पोर्टस मिट–२०७६ सम्पन्न

न्यूज सञ्जाल २९ माघ २०७६, बुधबार ०७:४४

अर्जुनधारा । प्याब्सन झापाको आयोजना र अर्जुनधारा नगर प्याब्सनको संयोजनमा गत माघ २३ देखि सञ्चालन भएको स्पोर्टस मिट–२०७६ मंगलबार सम्पन्न भएको छ । नगरका २७ वटा विद्यालयको सहभागितामा सञ्चालन भएको स्पोर्टस् मिट अन्र्तगत आठ खेलको १८ वटा विधामा प्रतियोगिता सञ्चालन ...

1 33 34 35 36 37 53
×