विद्यार्थीलाई पुरस्कृत गर्दै कालिकाको २०औं वार्षिकोत्सव सम्पन्न
अर्जुनधारा । झापाको अर्जुनधारा–१०स्थित कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा वर्ष उत्कृष्ट विद्यार्थी कक्षा–५ का ...