पदम र पारुको सहयोगमा १०९ विद्यार्थीलाई स्वीटर प्रदान
अर्जुनधारा । वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा रहेका अर्जुनधारा १ स्थायी बसोबास गर्ने सहयोगी मनका धनी व्यक्तित्वले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा प्रदान गरेका छन् । हाल वैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तानमा कार्यरत युवा व्यक्तित्व पदमबहादुर निरौला ...