अफगानिस्तानमा आज पनि तालिबानविरुद्ध प्रदर्शन
एजेन्सी । अफगानिस्तानमा तालिबानविरुद्धका प्रदर्शन दिनदिनै बढ्दै गएका छन् । अफगानिस्तानका विभिन्न सहरमा आज पनि देशको झण्डा लिएर प्रदर्शन गरिएको छ । आज राजधानी काबुल र पूर्वी सहर जलालावादमा पनि प्रदर्शन भएको छ । यस क्रममा गोली चलाइएको र केही ...