हङकङद्वारा भारतसहित ८ देशका हवाई उडानमा प्रतिबन्ध
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणलाई मध्यनजर गर्दै हङकङले आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ । द्रूत गतिमा फैलने भनिएको ओमिक्रोन भेरियन्टका केस बढ्न सक्ने भन्दै हङकङले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र ...