भर्खरैः अफगानिस्तानका राष्ट्रपतिले देश छाडे
(एजेन्सी) । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ ...