महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले ...