फ्रान्सबाट बेलायत हिडेको डुंगा डुब्दा २७ आप्रवासीको मृत्यु
एजेन्सी । बेलायत प्रवेश गर्न चाहने आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा कम्तिमा २७ जनाको मृत्यु भएको छ । बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यानलमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ...