विश्वकपः पाराग्वेमाथि अमेरिकाको प्रभावशाली जित, क्यानडा र बोस्निया बराबरी
एजेन्सी । सहआयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १-१ को बराबरीमा टुंग्याएको छ । अर्को खेलमा सह-आयोजक अमेरिकाले पाराग्वेमाथि शनिबार ४-१ को प्रभावशाली जित दर्ता गरेको छ । पहिलो खेलमा जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले ...