शानदार जीतबाट झापा सेमिफाइनलमा
पाँचथर । फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपमा शानदार जीत दर्ता गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविमा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ एफसी सेमिफाइनलमा पुगेको ...