नगर खेलकुदबाट विकासले दिए राजीनामा

न्यूज सञ्जाल १५ चैत्र २०७५, शुक्रबार १६:५४

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समितिको सदस्य पदबाट बिर्तामोड ५ का विकास गिरीले राजीनामा दिएका छन् । बिर्तामोड नगरपालिकाले फागुन २८ गतेको निर्णयबाट गठन गरेको समितिमा उनी सदस्य थिए । तर, सदस्यको जिम्मेवारीप्रति घोर आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ...

फुटबल प्रशिक्षक प्रवेश कटुवाललाई सम्मान

न्यूज सञ्जाल ११ चैत्र २०७५, सोमबार १५:३४

बिर्तामोड । झापा ११ फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल सम्मानित भएका छन् । झापा ११ का पूर्व कप्तानसमेत रहेका कटुवाललाई बिर्तामोड नगरपालिका, बिर्तामोड १० नम्बर वडा र ऐतिहासिक सैनिक महोत्सवले संयुक्तरुपमा सम्मान गरेको हो । प्रशिक्षक कटुवाललाई फुटबल खेलमा लागेर ...

पाँचथर गोल्डकप विजेतालाई चार लाख

न्यूज सञ्जाल १० चैत्र २०७५, आईतवार १५:२८

फिदिम । पाँचथर गोल्डकपको तेस्रो संस्करण यही चैतको अन्तिम सातामा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी चैत २३ देखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । वैशाख २ गते फाइनल हुने प्रतियोगिता फिदिम माविको ...

महिला फुटबलरलाई जनही अढाइ लाख !

न्यूज सञ्जाल १० चैत्र २०७५, आईतवार ११:३८

विराटनगर । नेपाली महिला फुटबल टिमका सदस्यले नगद अढाइ लाख पाउने भएका छन् । पाँचौ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्यले सो रकम पाउने भएका हुन् । एन्फाको विराटनगरमा शनिबार सम्पन्न १८औँ साधारणसभाले प्रत्येक खेलाडीलाई नगद १ लाख दिने ...

झापा गोल्डकपको टिकट बिक्री ४२ लाख

न्यूज सञ्जाल ९ चैत्र २०७५, शनिबार १३:०२

बिर्तामोड । फागुन १८ देखि २७ गतेसम्म सम्पन्न मगमग झापा गोल्डकपमा टिकट बिक्रीबाट मात्र झण्डै ४२ लाख रुपैयाँ संकलन भएको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजित गोल्डकपको चौथो संस्करणबाट ४१ लाख ७६ हजार आठ सय रुपैयाँ संकलन भएको हो ...

साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामै सीमित

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १६:५३

विराटनगर । अन्ततः नेपालले महिला साफ च्याम्पियनसिप फुटबलको पाँचौ संस्करणमा पनि उपविजेतामै सीमित हुनु परेको छ । उपाधि भिडन्तमा नेपालले भारतसँग ३–१ नतिजाले फेरि उपाधि सुम्पियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप दुई गोलले पछि ...

पहिलो हाफमा १–१ गोलको बराबरी

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १५:५८

विराटनगर । महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत महिला साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतले पहिलो हाफमा बराबरी खेलेका छन् । भर्खरै सम्पन्न पहिलो हाफमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका हुन् । पहिलो गोल भने ...

मुख्यमन्त्रीको निर्णय : भारतलाई हराउने फुटबलरलाई जनही २ लाख पुरस्कार

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १४:४०

बिराटनगर । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले बिराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि रक्षा गरे नेपाली खेलाडीहरुलाई जनही २ लाख दिने निर्णय गरेको छ । खेलप्रेमी मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा नेपाली टोलीको सम्मान ...

च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

न्यूज सञ्जाल ८ चैत्र २०७५, शुक्रबार १२:२०

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा ...

शानदार जीतसँगै नेपाल फाइनलमा

न्यूज सञ्जाल ६ चैत्र २०७५, बुधबार १५:०५

विराटनगर । श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल ...

1 312 313 314 315 316 325
×