बिर्तामोडमा अब ‘गो फिट’ (फोटोसहित)
बिर्तामोड । शारीरिक सुगठनप्रति सचेत युवाका लागि बिर्तामोडमा ‘गो फिट’ सञ्चालनमा आउँदैछ । अर्जुनधारा ७ का दुई युवाहरुको लगानीमा बुधबारदेखि बिर्तामोडको शनिश्चरेरोडमा ‘गो फिट’ सञ्चालनमा आउने भएको हो । करिब एक करोड रुपैयाँको लगानीमा अत्याधुनिक उपकरणसहित फिटनेश सेन्टर सञ्चालनमा ल्याइने ...