फाल्गुनन्द गोल्डकप : फाइनल ! फाइनल !!
पाँचथर, पुस ३० । पाँचथरको फिदिममा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज झापा ११ एफसी र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ बजेदेखि हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को ...