मौसमी प्रणाली कमजोर बन्दै, अब ठूलो पानी नपर्ने
काठमाण्डौ । एक हप्ता अघिदेखि देशका सबैजसो ठाउँमा पानी पारेको मौसमी प्रणाली कमजोर बनेको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको मौसमविद् विनु महर्जनले बताउनुभयो । आज लुम्बिनी, कर्णाली ...