झापाको दमक-शनिश्चरे क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
बिर्तामोड । झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे, चन्द्रगढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह ...