साताअघि नै भित्रँदै मनसुन

न्यूज सञ्जाल ४ जेष्ठ २०७९, बुधबार ०८:३४

काठमाडौँ । फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि-मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि-मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न ...

शुक्रबारदेखि प्रि मनसुन सक्रिय

न्यूज सञ्जाल १८ बैशाख २०७९, आईतवार ०७:२९

काठमाडौं । लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कल झुक्कलमात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान ...

विभिन्न ठाउँमा वर्षाः तापक्रम घटेपछि मौसम चिसियो

न्यूज सञ्जाल १७ बैशाख २०७९, शनिबार ०९:०७

झापा । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हिजो रातिदेखि पर्न सुरु गरेको पानी अहिले पनि विभिन्न स्थानमा जारी छ । प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

आकाशमा ग्रहहरूको लस्कर !

न्यूज सञ्जाल १५ बैशाख २०७९, बिहीबार ०८:४४

काठमाडौँ । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो । तर, अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले ...

भारतको न्यून चापीय रेखाको प्रभावले शनिबारसम्म वर्षा

न्यूज सञ्जाल ८ बैशाख २०७९, बिहीबार ०८:११

काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया ...

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल ७ बैशाख २०७९, बुधबार ०९:००

काठमाण्डौ । पहाडी केही ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।   मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ...

तराईका जिल्लामा आजदेखि तातो हावा चल्ने सम्भावना

न्यूज सञ्जाल ५ बैशाख २०७९, सोमबार ०८:०५

काठमाण्डौ । तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ ।   ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ...

देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

न्यूज सञ्जाल २८ माघ २०७८, शुक्रबार ०८:१५

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भुभागमा आंशिक बदली रहेको छ भने तराइका केही स्थानमा हुस्सु, कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   त्यस्तै, आज दिउँसो भने प्रदेश १, ...

मौसमः वर्षा हुने अर्को प्रणाली नआए गर्मी बढ्ने

न्यूज सञ्जाल २७ माघ २०७८, बिहीबार ०९:१७

काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालबाट हटेको छ । यो प्रणालीका कारण हिजो पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको थियोे ।   पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ...

मौसमः आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने

न्यूज सञ्जाल २६ माघ २०७८, बुधबार ०८:३४

काठमाण्डौ । पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।   उहाँकाअनुसार पश्चिमी ...

1 24 25 26 27 28 78
×