आजको मौसमः प्रदेश १ मा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागहरूमा हुस्सु, कुहिरो रहेको छ। मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य ...