प्रदेश १ मा वर्षा र हिमपात, उपत्यकाको तापक्रम एक डिग्रीमा झर्यो
काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिनदेखि बदली भएको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश नम्बर १ बाहेक अन्य स्थानको मौसम खुल्दै गएको मौसमविद् सजिना शाक्यले बताइन्। प्रदेश नम्बर एकमा ...