तराईमा चिसो बढ्यो, दाउरा बाँड्न थालियो
काठमाण्डौ । तराईमा जिल्लामा चिसो धरै बढेको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ । अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले ...