अर्जुनधारामा लम्पी स्किनविरुद्ध खोप लगाउन सुरु
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा आज (सोमबार)देखि पशुमा प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगका विरुद्ध खोप लगाउन सुरु गरिएको छ । किसानलाई सहुलियत दरमै पशुमाथि खाेप लगाउन थालिएकाे हाे । आज बिहान अर्जुनधारा ९ को टोल नम्बर १ मा ...